काठमाडौं । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन् । विजयी ढुंगेललाई नेविसंघ, र अनेरास्ववियूको पनि समर्थन थियो ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार