काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।
रास्वपामा १९ सांसद् छन्। प्रधानमन्त्री प्रचण्ड भोलि सोमबार संसदमा विश्वासको मत लिने तयारीमा छन्।