धनगढीः कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। आज उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुँवरको मृत्यु भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिइन्। उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ।
समाजसेवी भोजराज जोशी क्वालिटीले अनाथ आश्रमका बच्चाहरुलाई सहयोग गरेर आफ्नो दोस्रो बैबाहिक बर्ष गाठ मनाएबैशाख २८, २०८२, आइतवार
समाजसेवी भोजराज जोशी क्वालिटीले अनाथ आश्रमका बच्चाहरुलाई सहयोग गरेर आफ्नो दोस्रो बैबाहिक बर्ष गाठ मनाएबैशाख २८, २०८२, आइतवार