आज शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी दलको बैठक १ बजे बाट सुरू भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दलका नेता राजेन्द्र लिङ्देन को अध्यक्षतामा समसामयिक बिषयमा छलफल हुने गरि संसदिय दलको कार्यालय सिंहदरबारमा बैठक सुरू भएको जानकारी राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताउनु भएको छ
1 Comment
Good luck