काठमाडौं,
आज शुक्रबार दिउसो १बजे राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रतिनिधि सभा का सभामुख सम्माननीय देवराज घिमिरे बिच शिष्टाचार भेटघाट भएको छ। नियमित जनसरोकारका बिषयमा संसद बस्नु आवश्यक रहेको बताउदै सचेतक शाहीले समसामयिक बिषयमा भेटघाट भयो र सरकारले हाउसलाई बिजनेश दिन नसकेको अवस्थामा हाम्रो यो भेटमा गहन छलफल समेत भएको जानकारी आप्नो फेसबुक स्टाटस बाट सार्वजनिक गर्नु भएको छ।
ReplyForward |