क्रिकेट अपडेटः सोमपाल कामीले आफ्नै बलमा क्याच ड्रप गरेका छन् । यूएईका ब्याट्सम्यान भृत्य अरविन्दले कडा प्रहार गरेका थिए, जसमा सोमपालले कठिन क्याचको मौका गुमाए । यूएई यतिबेला ८ ओभरमा एक विकेट गुमाउँदै ४९ रन बनाएर खेलिरहेको छ
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार