धनगढी: धनगढीस्थित शिवपुरी सामुदायिक बनमा आगलागी भएको छ। आइतबार राति करिव सवा ८ बजेतिर धनगढी उपमहानगरपालिका–३ शिवपुरीधाम बोराडाडीको शिवपुरी सामुदायिक बनमा आगलागी भएको हो। आगो केहीबेरमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार