काठमाडौँ ःराष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक एंव संसद ज्ञानेन्द्र शाहीलेको एउटा स्टाटसले सामाजिक सञ्जाल नै हल्लिएको छ ।
उनले आफ्नो फेसबुक प्रोफाईलमा स्टाटस राख्दै भनेका छन आफनो राजनितिक फाईदा उठाउदै नेपाली जनताहरुलाई मार्ने ,आफ्नो कुर्सीको लोभमा दुर–दराजमा रहेका दुखि जनताका छोराछोरीलाई भडकाएर मर्न र मार्न बाध्य पार्ने क्रान्तिकारि मात्र नभई तिनलाई हत्यारा भनिन्छ ।तिन वटा पार्टी वा टाउका मिल्दैमा अपराधि लुक्न सक्दैन।सत्यता ढिलो नै हुन्छ तर जित अवश्य हुन्छ ।
