१९ फागुन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डप पुग्ने जोकोहीले देख्छ, त्यहाँ ढकमक्क फुलेका आरुका फूलहरु । काठमाडौंको अति व्यस्त क्षेत्रको नजिकै थोरै भए पनि शान्त वातावरण खोज्दै भृकुटीमण्डपको बगैंचामा पुग्नेहरु फूलसँग फोटो खिचिरहेका भेटिन्छन् ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार