प्रदेश नं. १ को नाम बुधबार कोशी प्रदेश राखिएको खुसीयालीमा बिहीबार साँझ मोरङको उर्लाबारी-३ मङ्गलबारेमा दीप प्रज्जवलन गर्दे युवाहरू खुसि देखिन्छन ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार