बुद्ध जन्मभूमि लुम्बिनीमा कास्कीको भुर्जुङ खोला क्षेत्रबाट आएका नेपाली पर्यटकहरू विश्व शान्ति स्तुप परिसरमा सामूहिक तस्बिर खिचाउँदै। लुम्बिनी आन्तरिक पर्यटकको रोजाइमा परेको उत्कृष्ठ पावन भूमि हो।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार