काठमाडौं। प्रहरी प्रधान कार्यालयले मङ्गलवार साँझ ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्। 0 0 0
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार