भक्तपुर ः भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आशापुरीमा रहेको सामुदायिक जंगलमा एक पुरुषको शव फेला परेको छ।
पहिचान नखुलेको अन्दाजी ४० र ४५ वर्षको पुरुष मृत भेटिएका हुन्।
थप घटनास्थल लास जाँच मुचुल्काको लागि वृत जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईंको कमाण्डमा टोली खटाइएको प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए।