धेरै हत्तार नगर तिम्रो, समय भयको छैन
जबकि आफै संग मेरो परिचय भयको छैन । ।
म भर्खर युद्द मैदानमा उत्रन लागेको छु
भ्रम नपर्नुस दुश्मन को विजय भयको छैन । ।
संघर्स गर्नकै लागि जन्मिएको मान्छे हु
मृत्यु बाहेक कुनै चिज तय भयको छैन । ।
जो एक बाट अनेक हुदैन म त्येही मान्छे हु
जुन बाट पनि जुनको उदय भयको छैन । ।
अँखाले कसरत गरेको छ तिम्रो आँखा हेर्न
मन बाट आफनो बनाउने निर्णय भयको छै । ।
रबिन घिमिरे , ललितपुर
।।