सल्यान । सल्यानमा सिरक डसना उद्योगमा आगलागी भएको छ । जिल्लामा रहेको खरवारिमा लगाएको आगो बागचौर नगरपालिका २ बजारमा रहेको फैलियो सिरक डसना उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । गाउँले खरवारिमा लगाएको आगो फैलिएर उद्योगमा सल्किएको स्थानीयले जानकारी दिए ।