एक क्यानेडियन नागरिकलाई ९ किलो सुनसहित विमानस्थल भन्सारले पक्राउ गरेको हो ।
हिजो दुबईबाट आउँदै गरेका उनको साथबाट चेकजाँचका क्रममा ठूलाे परिणाममा सुन भेटिएको हो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फ्लाइ दुबईबाट आएका उनलाई राति १ बजे पक्राउ गरिएको हो ।
अहिले उनलाई गौसाला प्रहरीको जिम्मा जिम्मा लगाइएको छ ।