४ वर्षे कार्यकालका लागि पुनः नियुक्त गरिएको हो यस अघि पनि शेरचना २ कार्यकाल सीईओ भएका थिए ।
हिजो बसेको बैंकको सञ्चालक समिति बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो । प्रभु बैंकसँग सेञ्चुरी बैंक मर्ज हुने बेला शेरचनलाई नै सीईओ बनाउने सहमति भएको थियो ।