११ माघ, काठमाडौं । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए ।
आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने छ ।
आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।
![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/09/Web-Display-900X100-px.jpg)
![](https://www.nepalhomes.com/public/400-300/media/4BFDC1428155E21-WhatsApp%20Image%202022-12-24%20at%2011.38.44.jpeg)
House on sale at Nayabasti, Imadol
![](https://www.nepalhomes.com/public/400-300/media/2965D6390388171-WhatsApp%20Image%202022-12-24%20at%2011.38.23.jpeg)
Attractive 5 BHK house for sale at Imadol, Lalitpur
![](https://www.nepalhomes.com/public/400-300/media/B4FF3D444D682C8-WhatsApp%20Image%202022-12-18%20at%2012.43.39%20PM.jpeg)
Furnished house for sale in Khumaltar
![](https://www.nepalhomes.com/public/400-300/media/5CECF0DB7DBB6A1-WhatsApp%20Image%202022-12-24%20at%2011.33.43.jpeg)
Residential 7 BHK house on sale at Imadol, Lalitpur
![](https://www.nepalhomes.com/public/400-300/media/1EB6C13FD744610-WhatsApp%20Image%202022-12-24%20at%2011.33.18.jpeg)
Beautiful house on sale at Kamalpokhari, Imadol