काठमाडौं । आज बैकिङ सेवा खुला रहने भएको छ । सरकारले पोखरा विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
![](https://www.nepalpress.com/wp-content/uploads/2021/08/1100x120.gif)
![](https://www.nepalpress.com/wp-content/uploads/2022/12/810-x-1001.gif)
आज सार्बजनिक बिदा दिइएपनि नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएस लगायत अत्यावश्यक बैकिङ सेवा ११ बजेदेखि साढे १ बजेसम्म खुला रहने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तिय संस्स्थाको अत्यावश्यक बैकिङ सेवा दिने विभाग खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
![](https://www.nepalpress.com/wp-content/uploads/2023/01/323996068_676058264251739_4398189486091710225_n-464x600.png)
nepalpress