प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।
बुधबार साँझ ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेको ओली सचिवालयले जनाएको छ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।