पूष १२ गते
हरिश भट्ट
काठमाडौँ ः आज भन्दा करिब दशक अगाडि देखि नै निर्माण प्रकियाका लागि स्वराडबासिको महत्वपुर्ण आवश्यकताको रुपमा रहेको यस आधारभुत अस्पताललाई बारम्बार राजनितिक चलखेल गर्ने वा एजेन्डाका रुपमा मात्रै दलहरुले प्रयोगमा ल्याईरहेको र समुदाय समुदाय बिच गोरु जस्तै जुधाई राख्ने देखिएको छ ।
उक्त समुदायका नागरिक अगुवा धिरेन्द्र नेगी भन्नुहुन्छ “केहि संङकुचित सोच भएका राजनितिक तत्वहरु जसले समुदायलाई भाँड्ने काम गरेका छन । आफू राजनितिक फाइदा लिन्छन र समुदाय भाँडिरहन्छन”त्यसमा केहि पात्रहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपबाट घोचपेच गर्ने गरेको हालसालको द्धन्द्धको परिणाम हो ।