![](https://ratopatis.prixacdn.net/media/albums/mao_B9vNB58Y8q.jpg)
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ । संसदीय दलको बैठक बस्नु अघि पदाधिकारी बैठक बसेको हो ।
![](https://ratopatis.prixacdn.net/media/250x250_4.gif)
![](https://ratopatis.prixacdn.net/media/250x250_5.gif)
![](https://ratopatis.prixacdn.net/media/250x250_Pixels.gif)
दल बैठकको तयारी र गठबन्धनमा माओवादीले दाबी गर्ने पदलगायत विविध विषयमा छलफल हुने बताएको छ । पदाधिकारी बैठक सकिएलगतै सिंहदरबारमा संसदीय दलको बैठक बस्ने एक नेताले बताए ।
By Ratopati