नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी)ले सरकारले राष्ट्रपतिकहाँ सिफारिस गरेको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ फिर्ता गर्न अपील गरेका छन्।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी ल्याएको अध्यादेश फिर्ता गर्न उनीहरूले अपील गरेका हुन्