बैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय पार्टिका सभापति लामिछाने माथि फौजदारि कसुर नेपाल गृह मन्त्रालय द्धारा छानबिन जारि छ ।
चितवन क्षेत्र नं.२ बाट निर्वाचित लामिछानेको माथि नेपाल सरकार गृहमन्त्रालयले नागरिकता र पासर्पोट सम्बन्धमा छानबिनका लागि अमेरिकि सरकारलाई पत्राचार गरेको छ ।
मँसिर १२ गते काठमाडौँ जिल्ला अदालत रबि लामिछानेको खारेजि भैईसकेको नागरिकता भन्दै लामिछाने माथि मुद्धा जाहेरि भयो त्यो पत्र काठमाडौँ परिसर हुदै गृह सम्म पुग्यो ।
त्यो पत्रमाथि छानबिन शुरु गरेको हो लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको तथ्य खोजेको छ ।
लामिछानेले हाल प्रयोग गरिरहेको नागरिकता अमेरिकि नागरिकता त्याग गरेपछि लिइएको हो वा पुरानै हो भनेर सत्य तथ्य छानबिनमा नेपाल प्रहरिले अनुसन्धान गरिरहेको छ ।
उजुरिमा रबिले अमेरिकि नागरिकता नत्यागेकोर नेपालि पुरानै नागरिकता बाट काम गरिरहेको प्रमाणहरुले बताउछ ।
उनको अमेरिकि राहदानि मिति स.न. २०१४ देखि २०२४ सम्म छ स.न.२०१५ मा नेपालको राहदानि लिएको बताएका छन ।
नेपालको राहदानि पुरानै नागरिकता प्रयोग गरेको या नगरेको भन्नेमा
अनुसन्धान जारि रहेको छ । नेपाल नागरिकता ऐन कानुन अनुसार विदेशि नागरिकता लिदा नेपालको स्वतः खारेजि हुने प्रवधान छ । विदेशको नागरिकता त्यागेर नेपालि नागरिकता लिन चाहेमा
पनि छुट्टै कानुनि प्रकृया छ । प्रतिनिधि सभामा रबि लामिछानेले अहिले सम्म सफल ग्रहण गरेका छैनन । उक्त उजुरिले रबिमाथि सजाय हुने प्रमाणित गरेमा १ बर्ष देखि ५ बर्ष सम्म अर्थात २०००० देखि
१००००० रुपैँया जरिवाना वा दुबै सजाय हुने ब्यवस्था छ ।