कार्तिक २६ शनिबार
काठमाण्डौ- एमाले अध्यक्ष केपी ओलीले धरानको एक चुनावि सभा लाई सम्बोधन गर्दै उनले ले छेउको खोलामा पनि पानि बग्ने गरि पानि ल्याउने बताए उनले मजाक गरे जस्तै गरेर अलिकति सर्वे गर्नुपर्छ ट्रनेलबाट किसिमको पानि ल्याउन सकिन्छ चाहे चाडो काटाएर होस या चाडो छेडेर होस जसरि भए पनि धरानेलाई पानि प्रयाप्त पुग्ने गरि हामि गर्छौ। पानि खुवाउछौ मात्र होईन । उनले भने धरानका मेयरले खाने पानि ल्याउन सकिदैन त्यसको लागी एमाले सरकार बनाउनु पर्छ ।धरानका मेयर हर्क साम्पाङलाई भोट दिदा आँखा देख्नु भएन अब त एमालेलाई मत दिनुस । गुरू योजनाका साथ एमालेले पानि ल्याउने बताउदै आस्वासन बाडे र जनताले तालि गडगड बजाए ।