काठमाण्डौः आज जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष अष्ठ महर्जन मार्फत केन्द्रिय सदस्य एंम बागमति प्रदेश संगठन विभाग प्रमुख ललितपुर का प्रभावसाली नेता बिनोद खड्का, जिल्ला सचिव रघुवरराज थापाको उपस्थितिमा जिल्लाको संगठनलाई बलियो बनाउने आसा र विश्वासका साथ महर्जनलाई जिल्ला सङ्गठन विभाग प्रमुख मनोन्वय गरेको भन्दै केन्द्रीय सदस्य विनोद खड्का ले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको बेहोरा नेता विनोद खड्काले हामिलाई जानकारि गराउनु भयो।