आज धुम्जबाराही स्नथित राप्रपा पार्टी कार्यालय मा आयोजित पार्टी प्रवेस कार्यक्रम मा सयौ व्यक्तीहरूले राप्रपा प्रवेश गरेका छन ।प्रवेश गर्नेहरू मध्येमा जनता समाजबादी पार्टी नेपालकी केन्द्रिय सदस्य एबं पुर्ब राज्य मन्त्री, प्रतिनिधि सभाका मा. सांसद श्री रेणु गुरुङ, नेपाल नागरिक अभियानका राष्ट्रिय अध्यक्ष एबं पुर्ब शसश्त्र प्रहरी अतिरिक्त महानिरिक्षक डा. ठाकुर मोहन श्रेष्ठ लगायतका संपुर्ण अभियान टिम, एकिकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य श्री अन्जु सुबेदी, कृषि टि. भि. का कार्यकारी प्रमुख एबं थारु पत्रकार संघका महासचिब श्री लक्ष्मी चौधरी लगायत सयौं व्यक्तिहरू आज एक बिशेष कार्यक्रममा राप्रपा प्रबेश गरेका छन , नवप्रबेशीहरुलाई राप्रपा अध्यक्ष मा. राजेन्द्र लिंदेनले पार्टीमा हर्सित हुदै स्वागत गरेका छन ।