राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन ले असोजमा अधिवेसन सम्पन्न गर्ने गरि संयोजक जेपी बगाले लाई संयोजक तोके पछि आज केन्द्रीय समिति बिस्तारको क्रममा पुर्ब महासचिब समेत रहेका कालिकोटका मदन शाहीलाई केन्द्रीय सदस्य सचिवमा पुर्व राप्रविसका अध्यक्ष को उपस्थिति मा आज जिम्मेवारि दिईएको छ। रा प्र वि स अरू वि स भन्दा फरक र सचेत अव्वल विधार्थी संगठन बनाउने मा आसा छ भन्दै बिशेष जिम्मेवारि दिएको बेहोरा राप्रविस निकट स्रोत ले जानकारि दिनु भएको छ।