प्रवक्ता शाहीले आप्नो उम्मेदवारी घोषणा गरे पछि का दिनहरूमा जिल्लाका हरेक पालिकामा घरदैलो अभियान मा व्यवस्था देखिनु भएको छ। उहाँ जुम्ला निर्वाचन क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा सदस्य उम्मेदवार दिएका छन। उहाँ राष्ट्रिय प्रजतान्त्र पार्टीका प्रवक्ता एबं सुशासन विभाग प्रमुख साथै हाइ कमाण्ड सदस्य समेत रहेका छन । उनले अहिले जुम्लाले राष्ट्र कै नेतृत्व गर्ने अभियान मार्फत जुम्लाका जनता माझ लोकप्रिय नेता का रूपमा स्थापित भएका छन्। शाहीको भनाइ अनुसार म ठूला सपना देखेको छैन सकेको हरेक जुम्लाले देश तथा विदेशका गल्लीहरूमा चहार्ने समस्या बाट मुक्त जुम्ला र सक्षम र सुखी जुम्ली जुम्लाको हरेक उत्पादनलाई बजार सम्म को संयन्त्र पूर्ण बजार बनाउने र भ्रष्टाचार मुक्त नेपाल बनाउने अठोट का साथ जुम्ला बाट जुम्ली दाजुभाई दिदिवहिनीहरुलाई ले आफूलाई भोट दिन अपिल गरेका छन् ।