काठमाडौं : जपानको टोकियो सहरमा मिलन फिलिम्स प्रोड्क्सन प्रा.ली.ले लोक , पप, आधुनिक गीतको सुटिङ सम्पन्न गरेको छ । उक्त सुटङ कार्यक्रममा कलाकार श्रष्ठाहरू ईन्द्र बहादुर खाति, उद्वव कार्की , महेन्द्र राज बराल, सुमन सेन्चुरी, हिराकाजी सेन्चुरी , वश्वदिप कालिकोटे, सुरेन खड्का , सरन बिके सुमन श्रेष्ठ लगायतका श्रष्ठाहरूको उपस्थितिमा सुटिङ सफल भएको कुराको जानकारी मिलन फिलिम्स प्रोड्कसन प्रा लीका अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनु भयो।

साथै जपान भ्रमण तथा सुटिङ कार्यक्रम सफल बनाउन सहोग गर्ने सम्पुर्ण संघसंस्थाहरूलाई धन्यवाद दिदै मिलन फिलिम्स प्रोडक्सन प्रा लीले नेपाल तथा सहआयोजक प्रियसी मयूजिक प्रली नेपालले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूको निरन्तरता रहने प्रतिबद्वता गरेकाछन ।
श्रेष्ठ भन्नु हुन्छ जपानमा रहेको नुवाकोट समाजले भव्य स्वागत प्रति आभार प्रकट गरेकाछन । भ्रमण अविष्मणिय रह्यो । मिलन श्रेष्ठ लामो समय यता करि २० बर्ष देखि सांगितिक क्षेत्रमा निरन्तर योगदान गरिरहेका छन ।
Sushasanonlinews.com