नेपालले हानेको प्रत्येक एक रन बराबर राप्रपाको युवा संगठनले एक रुख रोप्ने योजना बनएको छ । प्रजातान्त्रिक पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हो ।, सो संगठनले आशन्न T20 विश्वकप दौरानमा नेपालको राष्ट्रिय टोलीले हान्ने प्रत्येक एक रन बराबर एक रुख रोप्ने भएको हो ।

वातावरण संरक्षण राप्रपा युवा संगठनको प्रमुख मुद्दा रहेको युवा संगठनका संयोजक सुजित के.सीले जानकारी गराए । साथै यसका साथसाथै नेपाली राष्ट्रिय कृकेट टिमलाई पनि उत्कृष्ट प्रदर्शनको निम्ति उनले संगठनको तर्शुफबाट भकामना दिएका छन् ।
#Nepal