बगरनै लुटिसके नदि बाट
आसुका थोपाहरुले बाढि आएछ
सभासद भन्ने ठगहरु मिलेर
सम्बिधान भन्ने किताव ल्याएछ
मुर्छिये फुलनै मालिबाट यहा
उज्यालोमै चोरिए काचा बलि जहा
हजुर नियम कानुन भन्नुहुन्छ दाजि
त्यहि समाप्त पार्न त कालो गणतन्त्र ल्याएछ
पिचडा बाट उडाइ पन्ख काटिदियौ
अनाज बाट घुन झै छाटिदियौ

होइन भेडाहरु हो
कसरि तिमले आफ्नि आमालाइ बाटिदियौ
गणतन्त्रको यस्तो देनले यस्ता शब्द लेख्न् बिवस
एक प्रदेशि यात्री
शन्तोश जोशि