ईतिहासमै पहिलोपटक शैक्षिक शत्र सुरु हुनभन्दा अगावै शुदुरपश्चिमका जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउने काम सुरु भएको छ ,
ईतिहासमै पहिलोपटक शैक्षिक शत्र सुरु हुनभन्दा अगावै शुदुरपश्चिमका जिल्लाहरुमा पाठ्यपुस्तक पुर्याउने काम सुरु भएको छ बझांग अथवा सुदुरपस्चिमका भनौ नेपालका कयौ जिल्ला हरुमा शैक्षिक बर्ष सकिदा पनि बिद्यार्थी हरुले पुस्तक नपाउने र पढाई पनि राम्रो संग गर्न नपाउने यो समस्या नेपालक कयौ ठाउमा हुदै आएअको पनि छ, र यस्तै समस्या बझांगमा पनि हुदै आएको हो यो बर्ष भने शैक्षिक बर्ष सुरु हुनु भन्दा अगाबै पाठ्यपुस्तक पुगेकाले अहिले बझांगका स्थानीय बसी र बिद्यार्थी कुशी छन,
