बझाङ मस्टा गाउपालिका वडा न् ६ रिलु रोकायावाडाका ३ घरमा एकसाथ आगलागि भएको छ र आगलागिको कारण भने खुलेको छैन, उक्त आगलागि भने बिजय रोकाया,लोकेन्द्र रोकाया,इश्वर रोकायको घर मा आगो लागि भएको थियो र गोठमा भएका गोरु भैसि लाइ भने स्थानिय हरुले निकालेर ब्यब्स्थित् गरेका छन्, अहिले भने स्थानिय हरु मिलेर आगो नियन्त्रण मा ल्याउने प्रयास भैरहकेको स्थानिय बासि इश्वर् बोहराले बताउनु भएको छ
