हरिश भट्ट
काठमाडौँ ः डडेल्धुरा जिल्लाको अजयमेरु घर भएका गायक धर्मेन्द्र मल्ल डेउडा पप देउर्या भाउजु बोलको गीत आज सार्वजानिक भएको छ। उक्त गीतमा आवाज गायक धर्मेन्द्र मल्ल र गायिका संगीता मल्लको रहेको बताइएको छ।
लय शब्द र र्याप गायक गौरब जोशीको रहेको छ भने संगीत गौरब जोशी र पदम भाष्कर जोशीको रहेको जनाइएको छ।
यस्तै एरेन्ज र मिक्सिङ गोपाल दयालको रहेको छ भने अभिनयमा नरेश जोशी र निरु पनेरु को रहेको उक्त गीत गौरब जोशी अपिसियल युटुब च्यानल बाट सार्बजनिक भएको हो।