युरोप भ्रमणको क्रममा रहेका राप्रपाका युवा नेता हिक्मत जंग कार्की र ईटलीका उपप्रधान तथा प्रराष्ट्रमन्त्री एन्टोनिओ तजनी विच भेटवार्ता भएको छ । भेटमा कार्कीले एन्टोनिओलाई नेपाल इृटलीको कुटनितिक सम्बन्धको सुरवात सन् १९५९ मा भएको स्मरण गराएका छन । एन्टोनिओले भने नेपाल इटली विचको सम्बन्धमा अझै वलियो तथा प्रगाड बनाउनु पर्ने बताउनु भयो ।