चाँडवाडको मौका छोपेर नेपाली भुमीमा अमेरिकी सेनाको आगमन भएको छ । गएको हप्ता २४ गते शुक्रवार राती ११ बजे पछीको समयमा धमाधम ९।१० ओटा अमेरिकी जहाजहरु त्रिभवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरिएको हो । विशेष शुत्रको जानकारी अनुसार पश्चिम नेपालमा गएको भुकम्पमा राहातको बहाना बनाएर अमेरिकी सेना नेपाल आएको भन्ने बसझ्नमा आएको हो । थप जानकारीका लागी हामी निरन्तर फलोअपमा रहनेछौ ।