काठमाडौं । सोमपाल कामीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको आँकडा पार गरेका छन् । ओमानविरुद्धको खेलमा आज २ विकेट लिएसँगै उनको विकेट संख्या ५० पुगेको हो । ५३ खेलमा ५० औँ विकेट पूरा गरेका कामीले आज ४ ओभरमा १६ रन दिएर २ विकेट लिए ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार