काठमाडौँ ः मेलौली नगरपालिका-०९ बिशालपुरमा रहेको बिशालपुर माध्यमिक बिद्यालयले आज ६६औँ बार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ। बिद्यालयको प्राङ्गणमा बिहान ९ बजेदेखि कार्यक्रम सञ्चालन हुने बिद्यालयका प्रधानाध्यापक खडक सिह बिष्टले बताए।
कार्यक्रममा उपस्थित भईदिन सबैमा आग्रह गरिएको छ। कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट दिनभर प्रत्यक्ष प्रशारण गरिने छ।

melauli news