काठमाडौं । धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार