नेकपा माओवादी केन्द्रको बैतडी सुर्नया गाउँकमिटिले सुर्नया गाउँपालिकालाई ज्ञापनपत्र पेश गरेको छ । यहि आइतबार गाउँपालिकामा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा प्रश्न गरेकै आधारमा कर्मचारी र केहि अन्य व्यक्तिहरुले युवाहरुलाई गालि गलौज, डरधम्की देखाउने र आक्रमणको समेत प्रयाश गरिएको भन्दै सचेत रहन आग्रह गरिएको छ ।
स्वतन्त्र रुपमा शुसासन कायमका लागि प्रश्न गरिएकै आधारमा कर्मचारी र संलग्न अन्य व्यक्तिले देखाएको उक्त व्यवहार प्रति माओवादी केन्द्रको गम्भिर ध्यानाकार्षण भएको र यस्ता कार्य दोहोरिएमा सशक्त प्रतिकारमा उत्रने समेत चेतावनी दिइएको छ । यसको जिम्मा स्वयम गाउँपालिकाले लिनुपर्ने गाउँ कमिटिका अध्यक्ष राम बहादुर कुवँरद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सार्बजनि सुनुवाई कार्यक्रममा केहि युवाहरुले गरेको प्रश्नप्रति गाउँपालिकाका केहि कर्मचारी अन्य संलग्न व्यक्तिहरुले डरधम्की देखाएको र आक्रमणको समेत प्रयास गरेको आरोप लागेको थियो ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका प्रमुख प्रहासकीय अधिकृत रघुनाथ अवस्थीले कर्मचारीको तर्फबाट त्यस्तो व्यवहार नहुनुपर्नेमा गाउँपालिका गम्भिर रहेको बताए । ‘केहि सुझाव पनि आएका छन्, कर्मचारीको तर्फबाट त्यस्तो हुनुहुदैन थियो, कर्मचारीले मर्यदामा बस्नुपर्ने थियो, अधिकृत अवस्थीले भने, अबका दिनमा सुधार गर्छाै’। अधिकृत अवस्थीले भने ।
गरेको छ । यहि आइतबार गाउँपालिकामा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा प्रश्न गरेकै आधारमा कर्मचारी र केहि अन्य व्यक्तिहरुले युवाहरुलाई गालि गलौज, डरधम्की देखाउने र आक्रमणको समेत प्रयाश गरिएको भन्दै सचेत रहन आग्रह गरिएको छ ।
स्वतन्त्र रुपमा शुसासन कायमका लागि प्रश्न गरिएकै आधारमा कर्मचारी र संलग्न अन्य व्यक्तिले देखाएको उक्त व्यवहार प्रति माओवादी केन्द्रको गम्भिर ध्यानाकार्षण भएको र यस्ता कार्य दोहोरिएमा सशक्त प्रतिकारमा उत्रने समेत चेतावनी दिइएको छ । यसको जिम्मा स्वयम गाउँपालिकाले लिनुपर्ने गाउँ कमिटिका अध्यक्ष राम बहादुर कुवँरद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सार्बजनि सुनुवाई कार्यक्रममा केहि युवाहरुले गरेको प्रश्नप्रति गाउँपालिकाका केहि कर्मचारी अन्य संलग्न व्यक्तिहरुले डरधम्की देखाएको र आक्रमणको समेत प्रयास गरेको आरोप लागेको थियो ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका प्रमुख प्रहासकीय अधिकृत रघुनाथ अवस्थीले कर्मचारीको तर्फबाट त्यस्तो व्यवहार नहुनुपर्नेमा गाउँपालिका गम्भिर रहेको बताए । ‘केहि सुझाव पनि आएका छन्, कर्मचारीको तर्फबाट त्यस्तो हुनुहुदैन थियो, कर्मचारीले मर्यदामा बस्नुपर्ने थियो, अधिकृत अवस्थीले भने, अबका दिनमा सुधार गर्छाै’। अधिकृत अवस्थीले भने ।
सम्पर्क
काठमाण्डौ महानगरपालिका १० बानेश्वर
समाचार, लेख, रचनाको लागि सम्पर्क :
९७६१८०१५८३
विज्ञापनको लागि सम्पर्क
९७६१८०१५८२
[email protected]
हाम्रो टिम
- प्रधान सम्पादक: प्रभात राज पाण्डे
- निर्देशक: प्रकाश सिंह 9861312443/ 9863762513
- कार्यक्रम संयोजक: भिमसेन मैनाली
9761801583 - कार्यक्रम प्रबन्धक: नरेश नायक 9842762392
- व्यरो ईन्चार्ज: गौरव जोशी
9761801582