कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक तोयराज भट्ट नियुक्त भएका छन्। क्याम्पस सञ्चालक समितिको शनिवार बसेको बैठकले भट्टलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार