जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको सन्ध्या स्टेशनरीको गोदाममा राखिएको कक्षा १ देखी १० सम्मका सामुदायिक विद्यालयका पाठ्यपुस्तक । नयाँ शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेसँगै
जुम्लाको खलंगा बजारमा रहेको सन्ध्या स्टेशनरीको गोदाममा राखिएको कक्षा १ देखि १० सम्मका सामुदायिक विद्यालयका पाठ्यपुस्तक । नयाँ शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीहरूलाई पाठ्यपुस्तकको अभाव नहुने अपेक्षा गरिएको छ ।