मिति२०७९माघ२७ गते शुक्रबार दिउँसो सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिडेको भन्दै बाटोमा हिंड्दै गरेका ट्रमासेन्टरका चिकित्सकलाई प्रहरिले निर्घात कुटपिट गरि सिकिस्त बनाएको घटनाले दुखि बानाएको कुरामा राप्रपाका प्रमुख सचेतक शाहिले सामाजिक सन्जालमा विज्ञप्ति संम्प्रेषण गरेका छन । उक्त विज्ञप्तिमा शाहिले आमनागरिकलाई सास्ति दिएर कुटपिट गर्नु यो घोर आपतीजन्य निन्दनिय कार्य हो चिकित्सक माथी घटेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछु । साथै सम्माननिय राष्ट्रपतिले यो बिषयमा चिकित्सकसँग माफी मागी कुटपिट गर्ने अधिकारी माथी तत्काल कार्बाही गर्न माग गरेका छन ।
