काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा हटाएको प्रहरी बिट परिसरमा कालोपत्रे गरिएको छ ।
महानगरले अनधिकृत संरचना भत्काउने क्रममा माघ २४ गते मैतीदेवीस्थित प्रहरी बिटमा डोजर लगाएको थियो । अहिले त्यस क्षेत्रमा कालोपत्रे गर्ने कार्य भइरहेको छ ।
महानगरले विभिन्न स्थानमा अनधिकृत संरचना भत्काउने क्रम जारी राखेको छ ।