काठमाडौं । भन्छन्, बसेर पानी पिउनु पर्छ, उठेर दुध पिउनु पर्छ, नत्र हानि हुन सक्छ । यो भनाइ सामान्य लाग्न सक्छ, तर यसको पछाडि ठूलो वैज्ञानिक तर्क पनि रहेको छ । जसले प्रमाणित गर्छ कि बसेर पानी पिउनु फाइदाजनक हुन्छ ।
सोही समयमा उभिएर पिउनु हानिकारक हुन सक्छ । त्यसैगरी दुध उभिएर पिउनुपर्छ । बसेर दुध पिउँदा फाइदाको सट्टा हानि हुन सक्ने विज्ञहरु बताउँछन् । आउनुहोस् जानौं, दूध र पानीसँग सम्बन्धित यो प्रसिद्ध भनाइको पछाडि के वैज्ञानिक तर्क छ ।
किन बसेर पानी पिउने ?
बसेर पानी पिउनुको पछाडिको कारण रोचक छ । बसेर पानी पिउँदा स्नायु प्रणाली र मांसपेशीलाई आराम मिल्छ । यसले पाचनमा पनि मद्दत गर्छ । बसेर पानी पिउनाले मिर्गौलाले सजिलै पानी फिल्टर गर्न सक्छ । तर उभिएर पानी पिउँदा लाभ नहुन सक्छ ।
उभिएर पानी किन नपिउने ?
उभिएर पानी पिउँदा हुने सबैभन्दा ठूलो नोक्सान भनेको हड्डीबाट क्याल्सियम कम हुनु हो । यस बाहेक, तपाईंले मुटु पोल्ने र अल्सर जस्ता समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ । पेटमा एसिड बन्ने भएकाले पाचनमा समस्या हुन सक्छ । उभिएर पानी पिउनाले जोर्नीमा तरल पदार्थ जम्मा भएर गठियाको समस्या समेत हुन सक्छ ।
दूध कसरी पिउने ?
दुध उभिएर होईन बसेर पिउनुपर्छ । उठेर दुध पिउनुको पछाडि तर्क के छ भने यसबाट दुधको पोषक तत्वहरु राम्ररी सबैतिर पुग्न सक्छ । तर बसेर दुध पिउने हो भने यो खानाको तल्लो भागमा जम्मा हुन्छ, राम्ररी पच्दैँन् । यदि यो लगातार हुँदै गयो भने यसले पछि ग्यास्ट्रोएसोफेजल रिफ्लक्स रोग निम्त्याउन सक्ने विज्ञको चेतावनी छ ।
आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फे`सबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्या`ले यो संजालभित्र जोडिएका छन्।
त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचा`इएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढा`बुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।
कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।
टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।
त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ। त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।
टिकटकले यस वर्ष ‘नन–गेमिङ वर्गमा सर्वाधिक डाउन|लोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वाधिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेस|बुक र इन्स्टाग्राम रहेका छन् ।
विगत केही वर्ष|अघि देखि निकै नै नेपाली|हरु बिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइर|ल बनेका छन ।
त्यस्तै कयौ म्युजिक भि`डियोहरु पनि यहि टिक`टकबाट नै भाइरल हुने गरेका छन । त्यस्तै अहिले पछिल्लो समय एउटा भिडियो टिकटकमा निकै नै भाइरल ब`निरहेको छ । टिकट|कपछी यो भिडियोलाई डाउनलोड गरेर फेसबुक तथा युटुबतिर हालेर खुबै भाइरल बनाइ`एको छ ।
taja khabar