आज मिति २०७९ साल माघ २४ गतेका दिन आप्नो जन्मदिनको अवसरमा एउटा निक कार्य सहयोगी संस्थाको स्थापना गरेका हुन । जुन संस्थाको नाम आप्नो आमा स्वः विन्तोला शाहीको विशेस सम्झनामा विन्तोला हेल्प फाउन्डेसन नामाकरण गरेको जानकारी उनको निजि स्रोतले बताउनु भएको छ । शाही जुम्ला बाट निर्वाचित संसद र राप्रपा दलका प्रमुख सचेतक समेत रहेका छन। उनि विगत लामो समय देखि गरिव निमुखाको साहारा बन्दै सामाजिक सेवामा निरन्तर रहेका छन ।
यो संस्थाको मुख्य उदेश्य गरिब,अशक्त,असाहाय, निमुखा तथा प्रकृतिक जोखिममा परेका पिडितहरुलाई सहयोग गर्ने हेतुले उक्त फाउन्डेसन स्ंथापना गरेका हुन ।
www.sushasanonlinenews.com