काठमाडौं । काठमाडौँको रातोपुलमा पुरुषको शव भेटिएको छ । करिब ५५ वर्षका पुरुष सडकमा मृत अवस्थामा भेटिएको बताए । उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार