काठमाडौं। सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि पेशी तोकिए पनि जाहेरवालाका कानुन व्यवसायीले स्थगित गराएका छन्। जाहेरवालाको तर्फबाट शान्ति रिसालले पेशी स्थगित गराएकी हुन्।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार