रबि लामिछानेको विरुद्धमा फैसला आयपछी आन्दोलन चर्कियको छ।सर्बोच्च परिसर बाट Som Sharma ,मनोज सापकोटा लगायत साथिहरुलाई प्रहरिले गिरफ्तार गरेको छ।
शाहीले भने- नवीन सम्झौतामा आउन प्रधानमन्त्रीलाई अपिल छ, हैन भने भाग्नलाई हेलिकोप्टर तयार गर्नूजेष्ठ १५, २०८२, बिहिबार